दफा ९
अनुमतिपत्र प्राप्त गर्न चाहने संस्थाले पेस गर्नु पर्ने विवरण
(१) ऐन तथा यस नियमावली बमोजिम अनुमतिपत्र प्राप्त गर्न चाहने सङ्गठित संस्थाले देहाय बमोजिमका विवरणहरु पेस गर्नु पर्नेछ: -
(क) आवश्यक वित्तीय व्यवस्थापन सम्बन्धी कागजात,
(ख) आयोजना लागतको न्यूनतम पच्चीस प्रतिशत वा सो भन्दा बढी चालू पँजी रहेको पुष्टि गर्ने कागजात,
(ग) खानेपानी तथा सरसफाइ पूर्वाधार निर्माण र सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य अनुभव।
(२) उपनियम (१) मा. जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी सङ्गठित (संस्थाले निर्माण गर्न चाहेको खानेपानी सेवा तथा सरसफाइ सेवा सम्बन्धी आयोजनाको हकमा कुल लगानीको कम्तीमा बीस - प्रतिशत र प्रशोधन सहितको ढल निकास सेवा सम्बन्धी आयोजनाको हकमा कुल लगानीको कम्तीमा दश प्रतिशत लगानी नेपाली नागरिकको हुनु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको विदेशी सङ्गठित संस्थाले कम्तीमा कुनै एक मुलुकमा खानेपानी तथा सरसफाइ पूर्वाधार निर्माण र सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न गरेको विवरण संलग्न गरेको हुनु पर्नेछ।